मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिश्वास गरेकाले साथ दिने छन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म कर्ममा रुचि बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको कामले तिब्रता लिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । बाहन सुख मिल्ने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक मर्यादामा अभिवृद्धि हुने छ । नजिकको व्यक्तिबाट सहयोग मिल्ने छ । अरुको मन जित्न सकिने छ । चिताएको कामले तिब्रता लिने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । महिला वर्गबाट सहयोग मिल्ने छ । लगनशीलताले कामहरू अगाडी बढ्ने छन् । साँझमा पैसा खर्च हुने योग छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमीको सहयोग प्राप्त हुने छ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । बैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउने छ । आफ्नो कार्यमा सफलता पाईने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गलत निर्णय लिन पुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्ने छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने छ । भाग्यले विभिन्न अवसर जुराउने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिने छ । दबाब र तनाब बढेको महसुस हुने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुने छ । धर्म कर्ममा रुचि बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । धेरै कामहरूबाट एउटै लाभ मिल्ने छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने छ । (हाम्रो पात्रो)