काठमाडाैं, ३२ असार - नेपाल बुद्धिचालको अायोजनामा पहिलो राष्ट्रिय विद्यालय स्तरिय टिम चेस प्रतियोगिता अाजवाट त्रिपुरेश्वरको कवर्ड हलमा शुरु भएको छ।
नेपाल भरका २२ विध्यालयको सहभागीता रहेको यस प्रतियोगिता भविष्यका होनहार खेलाडीहरुको उत्पादन हुने विश्वास लिएका छन्। अाजै सम्पन्न पहिलो र दोश्रो चरणको खेलमा सत प्रतिसत नतिजा अाफ्नो पक्षमा पार्न सफल गोल्डेन गेट "क" को भेट अन्नपूर्ण स्कूलसंग हुनेछ।
गोल्डेन गेटकै "ख" टिमले पायोनियर स्कुल कपन संग शिर्ष स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो चरणको खेलमा पायोनियर स्कूलका महिला टिमले दीपज्योति स्कुल गोंगबु संग जितका लागि प्रयास गर्नेछन्।
सेन्ट जेभियर्स थापाथलिले पोखराका ग्लोवल स्कूलसंग २ अङ्कका लागि दिमाग खियाउने छन्। गोल्डेन पिक - पुष्प सदन , ल्याबोटरी - अन्नपूर्ण महिला , क्रिएटिभ - पुष्पसदन महिला ,एस्टर सातदोबाटो - सुप्रिम स्कुल , पूर्वनञ्चल विध्यासदन - निर्भाना एकेडेमी स्वयम्भू , अाईडल मोडेल धोविघाट - गोल्डेन गेट महिला समूह र लोक अादर्श - सुदेशा नख्खुको विचमा भो अब्बल छ भन्ने प्रमाणित गर्न मानसिक रुपमा घम्सा घम्सि हुने निश्चित भएको छ।
राष्ट्रिय नेपाल बुद्धिचालको अायोजनामा पहिलो राष्ट्रिय विध्यालय स्तरिय टिम चेस प्रतियोगिता अाजवाट त्रिपुरेश्वरको कवर्ड हलमा शुरु भएको छ। नेपाल भरका २२ विध्यालयको सहभागीता रहेको यस प्रतियोगिता भविष्यका होनहार खेलाडीहरुको उत्पादन हुने विश्वास लिएका छन्।
अाजै सम्पन्न पहिलो र दोश्रो चरणको खेलमा सत प्रतिसत नतिजा अाफ्नो पक्षमा पार्न सफल गोल्डेन गेट "क" को भेट अन्नपूर्ण स्कूलसंग हुनेछ। गोल्डेन गेटकै "ख" टिमले पायोनियर स्कुल कपन संग शिर्ष स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।
तेस्रो चरणको खेलमा पायोनियर स्कूलका महिला टिमले दीपज्योति स्कुल गोंगबु संग जितका लागि प्रयास गर्नेछन्। सेन्ट जेभियर्स थापाथलिले पोखराका ग्लोवल स्कूलसंग २ अङ्कका लागि दिमाग खियाउने छन्।
गोल्डेन पिक - पुष्प सदन , ल्याबोटरी - अन्नपूर्ण महिला , क्रिएटिभ - पुष्पसदन महिला ,एस्टर सातदोबाटो - सुप्रिम स्कुल , पूर्वनञ्चल विध्यासदन - निर्भाना एकेडेमी स्वयम्भू , अाईडल मोडेल धोविघाट - गोल्डेन गेट महिला समूह र लोक अादर्श - सुदेशा नख्खुको विचमा भो अब्बल छ भन्ने प्रमाणित गर्न मानसिक रुपमा घम्सा घम्सि हुने निश्चित भएको छ।
राष्ट्रिय खेलकुद परिषद र ललितपुर स्पोर्ट्स क्लबको सक्रियतामा तिनदिने प्रतियोगिताको उद्घाटन विदेशी प्रशिक्षक दिनेश शर्माले गरेका थिए।